अछाम:कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खनालले टिकट पाएका हुन्। उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए।
वरिष्ठ नेता बालेन शाह ...
अछाम:नेकपा एमालेले अछाम क्षेत्र नं १ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार दिपक साउदलाई उम्मेदवार बनाएको छ।
यश अघि अछाम क्षेत्र नं १मा उम्मेदवारका लागि सिफारिस भएका झपट बोहराले आफ्नो उम्मेद...
अछाम अछामको बान्नीगढी जयगढ गाउँपालिका गाउँसभाको १५ औँ हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष एवम् सभाका सभाअध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न अधिवेशनले ४ वटा कार्यविधि र...
अछामःअछामको मेल्लेख गाउँपालिका ५ बिन्धेवासीनीले बेरोजगार युवाहरुलाई १ महिने आवासीय जिप कार ड्राईभीङ्ग तालीम दिन थालेको छ । मालीका शिक्षालय प्रा लीको चौमालाको सहयोगमा माघ ४ गते देखि फाल्गुन ३ गतेसम्म ...
अछाम:डोटीको दिपायलमा माघ ७ गतेदेखि १२ गतेदेखि साढे ६ घण्टा सडक बन्द हुने भएको छ।
के आई सिह राजमार्ग अन्तर्गत डोटिको दिपायल पिपल्ला देखि कुलेपाते सम्म सडक सुधार गरिने भएकोले माघ ७ गतेदेखि १२ गतेदेखि...
अछाम:आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मंगलसेनमा ...
अछाम:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले वैद्यनाथ धाम देशकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण तीर्थस्थल भएको बताउनु भएको छ।
बिहिबार वैद्यनाथ धाममा...
अछाम:अछामको वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति मेलामा विभिन्न झाकि प्रस्तुत गरिएको छ।
हेर्नुहोस पत्रकार डण्डिराज भट्टले लिनु भएका १३ तस्बिर ।
...
अछाम:अछाम जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि दुई दिनको म्याद थप गरिएको छ।
आज बिहिवार अन्तिम दिन भए पनि आवश्यक मात्रामा उम्मेदवारी नपरेकाले दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना ...
अछाम:अछाममा मोटरसाइकल दुर्घटनामा परेर एक पुरुषको ज्यान गरेको छ। मेल्लेख गाउँपालिका-७ नन्देगडाको जुम्लाखोला नजिक बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्...