Advertisement
SKIP THIS
कैलाली २ मा रास्वपाबाट अभियान्ता केपि खनाल बने उम्मेदवार

अछाम:कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खनालले टिकट पाएका हुन्। उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए।

वरिष्ठ नेता बालेन शाह निकट उनी रास्वपासँग बृहत एकता भएपछि केन्द्रीय सदस्य भएका थिए।उनी सरसफाइ अभियानी समेत हुन्। त्यस्तै उनी काठमाडौंमा रहेको चियादानीका सञ्चालक समेत हुन्।

तपाईको प्रतिक्रिया