Advertisement
SKIP THIS
कृष्ण जन्माष्टमिको दिन जयगढमा बृहत देउडा खेल हुँने

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारको सरस्वती मन्दिर प्राङ्गणमा कृष्ण जन्माष्टमी दिन बृहत देउडा खेल हुने बजार सुधार तथा व्यवस्थापन समिति जयगढले जनाएको छ।

स्थानीय देउडा संस्कृतिको संरक्षण गर्ने उदेश्यले कृष्ण जन्माष्टमी दिन यहि २० गते बृहत देउडा खेलको आयोजना गरिन लागिएको समितिले जनाएको छ।देउडा खेल दिउँसो १२:४५ बजेबाट देउडा खेल सुरु हुने देउडा संयोजक दिपेन्द्र साउदले बताए ।

तपाईको प्रतिक्रिया