Advertisement
SKIP THIS
अछामको साँफेबगरमा ओडारमा भरुवा बन्दुक भेटियो

अछाम:अछाम जिल्लामा ओडारमा लुकाईएको अवस्थामा भरुवा बन्दुक भेटिएको छ।सोमबार जिल्लाको साफेबगर नगरपालिका ४ मष्टामाण्डौको डाडाखालसैन सामुदायिक वनको खोल्साको ओडारमा लुकाईएको अवस्था भरुवा बन्दुक भेटिएको हो।

सोमबार इलाका प्रहरी कार्यालय साँफेबगर अछाम बाट खटि गएको प्रहरी गस्तीले सामुदायिक वनको खोल्साको ओडारमा लुकाइ छिपाई राखेको अवस्थामा अवैध भरुवा बन्दुक नाल -१ फेला पारी बरामद गरेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया