हेर्नुहोस् बैद्यनाथ धाममा आयोजित माघे संक्रान्ति मेलाका १३ तस्बिर प्रकाशित मिति: बिहिबार, माघ ०१, २०८२ समय: १८:४९:०५ अछाम:अछामको वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति मेलामा विभिन्न झाकि प्रस्तुत गरिएको छ। हेर्नुहोस पत्रकार डण्डिराज भट्टले लिनु भएका १३ तस्बिर ।