अछाम:अछामको साँफेबगरमा रहेको बुढीगंगा नदिको बिचमा फसेको गाईको उद्दार गरिएको छ।
मंगलबार बिहान खप्तड गुल्म साँफेबगरको सशस्त्र प्रहरीको टिमले २ दिन देखि नदिको बिचमा फसेको गाईको उद्दार गरेको हो।
उद्दार गरिएको गाईलाई साँफेबगर नगरपालिका १० घुघुरकोटमा रहेको कामुधेन गौशालामा पुर्याईने ससस्त्र प्रहरीले जनाएको छ।










