बझाङ : बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
तल्कोट गाउँपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
कमल रावल अछाम:अछामका २ जना कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएपछी आईशुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका ३१ बर्षिय र साफेबगर नगरपालिका वडा नम्ब...
निराकरण सम्वाददाता अछाम: नेपाल बिधार्थी संघ (नेबिसंघ) आज आफ्नो ५२ अाैं स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाउदैछ।
यता नेबिसंघ अछामले भने रामारोशनका बाढी पिडित बिधार्थीहरुलाई शैक्षिक सामाग्र...
टीकपुर:कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
जिल्लाको टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्तिबाट टिकाप...
कैलाली :कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर ग...
निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालीकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।स्थानीय स्रोतको उपयोग ,स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता,पूर्ण खोप सुर...
निराकरण सम्वाददाता अछाम:१ महिना पछि अछाममा निलो आकाश देखिएको छ। प्रि मनसुनका कारण हल्का बर्षा भएपछि आकाश खुलेको हो।
शुक्रबार शनिबार हावाहुरी सहित हल्ला बर्षा हुदा डढेलोका कारण लागेको तुवाँलो समेत ...
नवराज पनेरू धनगढी : एमाले उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । ओलीको क्रियाकलापले एमाले फुट्न सक्ने संकेत रावलले गरे ।
शनिबार धनगढीमा आयोजित नेपाल उत्प...
डोटी:डोटीबाट अत्तरिया गईरहेको नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।
दिपायलबाट अत्तरिया तेघरीका लागि छुटेको सुप ३०१००१ ग ३७३२ नम्बरको गाडी जोरायल गाउँपलिका वडानम्बर १ गैरास्थित घण्टेश्वरमा दुर्घटना...