Advertisement
SKIP THIS
अछाम जिल्ला अस्पतालमा रेबिज बिरुद्ध खोप अभाव

अछाम:अछाम जिल्ला अस्पतालमा रेबिज बिरुद्ध खोप अभाव भएको छ।

शुक्रबार जिल्ला अस्पताल अछाम प्रशासनले सूचना जारी गर्दै
नि:शुल्क रुपमा उपलब्ध हुँदै आएको रेबिज बिरुद्धको खोप सकिएको जनाएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट नियमित उपलब्ध नभएकोले अर्को ब्यावस्था नभए सम्मका लागि खोप उपलब्ध गराउन नसकिने जनाएको छ।

तपाईको प्रतिक्रिया