Advertisement
SKIP THIS
नेबिसंघ अछामद्वारा स्थापना दिवसको अवसरमा बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै

निराकरण सम्वाददाता अछाम: नेपाल बिधार्थी संघ (नेबिसंघ) आज आफ्नो ५२ अाैं स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाउदैछ।

यता नेबिसंघ अछामले भने रामारोशनका बाढी पिडित बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै छ । बाढी पिडित बिधार्थीहरुलाई पढाइ लेखाईमा सहज होस् भन्ने उदेश्यका साथ शैक्षिक सामाग्री बितरण गर्न लागिएको नेबिसंघ अछामका सभापति नृप साउँदले बताए ।

काँग्रेस पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सक्रियतामा गठन भएको नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला थिए ।नेपाली कांग्रेसको नर्सरी संगठनका रूपमा परिचित नेबिसंघको रहेको छ।

तपाईको प्रतिक्रिया