अछाम:सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो पद जोगाउन मन्त्री मण्डल पुनः गठन गर्ने तयारीमा रहेका छन् ।केही दिन अघि आफ्नै ९ जना प्रदेश सभा सदस्यले अबिस्वासको मत ल्याई संसदीय दलबाट हटाउन खोजेपछि मुख्य मन्त्री कबल बहादुर शाह आफ्नो मुख्यमन्त्री पद जोगाउन मन्त्री मण्डल नै पुन: गठनमा लागेका हुन।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेसबाट सरकारमा गएका केहि मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेस विवाद समाधान गर्न
अर्थमन्त्री र राज्यमन्त्री मुख्यमन्त्रीले आफुले चयन गर्ने र सामाजिक, पर्यटन मन्त्री दिवानसिह विष्टले चयन गर्ने गरि सहमति गरेका छन ।










