निराकरण सम्वाददाता अछाम: अछामका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ दर्नाका ५० बर्षिय पुरुष कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसैनमा मृत्यु भ...
तारामान खड्का अछाम:भेन्टिलेर र आईसीयु नहुदा अछाम थप एक कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ।
जिल्लाको मेल्लेख गाउँपालीकाका ६० बर्षिय पुरुषको गएराती उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु...
निराकरण सम्वाददाता अछाम: कोरोना महामारीले गम्भीर रुप लिदा समेत सुदूरपश्चिम सरकार नियन्त्रणमा उदासीन भएको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिमले आपत्ति जनाएको छ।
सुदूरपश्चिमका अस्पतालमा कोभिडका बिरामील...
कैलाली: कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा आज थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिकापुर ७ बस्ने बर्ष ५० का महिला, गोदावरी २ बस्ने बर्ष २८ का पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का ...
तारामान खड्का अछाम:सुदुरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले अछाम पुगेर बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर जनतालाई ढाटेको १० महिना भन्दा बढी भएको छ ।
उनले गत असार असार २८...
तारामान खड्का अछाम:अछाम जिल्लाको एकमात्र पिसिआर प्रयोगशाला भने आर्थीक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको कमलबजार नगरपालीकाले ८ महिना अघि १ करोडको लगानीमा सञ्चालनमा ल्याएको पिसिआर प्रयो...
तारामान खड्का अछाम:सुदुरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले अछाम पुगेर बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर जनतालाई ढाटेको १० महिना भन्दा बढी भएको छ ।
उनले गत असार असार २८...
अछाम : अछाममा शुक्रबार थप १५ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको कमलबजार पिसिआर प्रयोगसालामा गरिएको परिक्षण शुक्रबार थप १५ जनामा कोरोना पुष्टि भएको छ। १८ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा १५ जना...
अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको एक टोली पूर्वी अछामको भम्रण गरेको छ । गत चैत्र २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएपछि टोली पहिलो पटक पूर्वी अछाम पुगेको छ ।
नेपाल पत्रकार महासंघ ज...
धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहीबार १५ जना कोभिड संक्रमितले ज्यान गुमाउनु परेको छ। कोभिडका कारण ज्या'न 'गु'माउनेको यो संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो। प्रदेशका अस्पतालहरुमा कोभिडका बिरामीले भरिएका...