बैतडी –बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको । पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।
सोमबार चट्याङ लागेर मृत्यु भएका ...
निराकरण सम्वाददाता अछाम:गम्भीर प्रकृतिका कोरोना संक्रमित र अन्य प्रकारका बिरामीहरुलाई राखेर उपचार गर्नुपर्ने भेन्टिलेर र आईसीयु सञ्चालनको लागि जिल्ला अस्पताल अछाममा ५ महिना अगाडि पुगेका उपकरण थन्कीएका...
धनगढी : कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो।
महिलाको मंगलबार बिह...
धनगढी : धनगढीमा कोरोना भाइरस संक्रमणबाट १ विद्यार्थीको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा १३ का २२ वर्षीय विद्यार्थीको मृत्यु भएको हो।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादे...
निराकरण सम्वाददाता अछाम:अछाममा कोभिड १९ को दोस्रो लहरमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ५ महिल...
धनगढीः सोमबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय ७३ नमूना पीसीआर तथा ६४० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
दुवै विधिबाट गरेर कूल १२१३ नमूना परीक्षण गर्दा ३४३ जनाको रिपोर्ट पोजेटिभ ...
लाल बहादुर चदारा :मेल्लेख गाउँपालिकाले काेभिट १९ को दोस्रो लहर राेकथाम तथा नियन्त्रणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएकाे छ।
सोमबार समाजिक दुरी कायम गर्दै मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर ब...
डाेटि:कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि डोटीमा भोलीबाट निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रसासन कार्यालयले सुचना सार्बजनीक गर्दै भोली राती १२ बजेबाट जिल्लामा निषेधाज्ञा जारी गर्ने बताएको हो...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्। साथै उनले गण्ड...
डोटी:डोटी शिखर नगरपालिका वडा नं ६ चुडीमा लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गाउवाट झण्डै २ सय वयासी मिटर तल खोलावाट लिफ्ट गरेर खानेपानी निर्माण गरेको हो । लिफ्ट खानेपानीवाट गाउमा रहेको स्क...