Advertisement
SKIP THIS
कोरोनाबाट बच्न घरदैलो अभियानमा स्वास्थ्यकर्मी सहित वडा अध्यक्ष भण्डारी

कोरोनाबाट बच्न घरदैलो अभियानमा स्वास्थ्यकर्मी सहित वडा अध्यक्ष भण्डारी

अछाम:मंगलसैन नगरपालिका वडा न ६ मा कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी ले घरदैलो अभियान संचालन गरेका छन । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको स...
बाजुरामा एक युवती मृत फेला

बाजुरामा एक युवती मृत फेला

बाजुरा:बाजुरामा एक युवती मृत फेला परेकी छिन्। जिल्लाको त्रिवेणी नगरपालिका १ छताराकी २२ वर्षीया करिश्मा नेपाली मृत फेला परेकी प्रहरीले बताएको छ। बिहीबार बिहान घाँस काट्न भनेर गएकी उनी छताराको सल...
कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत एक जनाको मृत्यु

कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत एक जनाको मृत्यु

डाेटि :डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए । २२ गते अस्पतालमा भर्ना...
मंगलसेनमा २१३ जनामा कोरोना परिक्षण, ७४ मा पोजेटिभ

मंगलसेनमा २१३ जनामा कोरोना परिक्षण, ७४ मा पोजेटिभ

कमल रावल,अछाम :मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा एन्टिजेन बिधिबाट गरेको कोरोना परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १४ वटै वडामा १ सय ५४ जना पुरुष र ५९ जना महिलाको गरि २ सय १३ जनाको क...
डाेटीमा भालुकाे आक्रमणबाट एक महिला घाइते

डाेटीमा भालुकाे आक्रमणबाट एक महिला घाइते

बिक्रम खड्का डाेटी:डाेटीमा भालुकाे आक्रमणबाट एक महिला घाइते भएकी छिन। जिल्लाको आदर्श गाउपालीकामा भालुले अाक्रमण गर्दा वडा नम्वर ५ लामीखालकी शान्ती बि.क लाई घाइते भएकी हुन । विकलाई जंगलमा घाँस ...
बैशाखमै बगायो बाजुरामा २५ रोपनी खेतमा पाकेको गहुँ

बैशाखमै बगायो बाजुरामा २५ रोपनी खेतमा पाकेको गहुँ

मदन थापा, बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलामा आएको बाढीले पाकेको गहुँ बगाउदखा किसानहरु चिन्तित बनेका छन् ।  बिहीबार दिउसो आएको अविरल वर्षासंगै खोलामा आएको बाढीले ताप्री सेरा...
अछामबाट निर्वाचित सांसदलाई फोन गरौ, भनौ राजनीति कसको लागि गर्नुहुन्छ ? (नम्बर सहित)

अछामबाट निर्वाचित सांसदलाई फोन गरौ, भनौ राजनीति कसको लागि गर्नुहुन्छ ? (नम्बर सहित)

निराकरण सम्वाददाता अछाम: अछाम जिल्लाबाट केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने यी माननीय ज्युहरु लाई फोन वा एस.एम.एस गरेर भनौ , माननीय ज्यु अछामी जनताले भेन्टिलेटर र आइसियु सहितको उपचार नपायर कतिले ...
सुदूरपश्चिममा थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

सुदूरपश्चिममा थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

धनगढीः सुदूरपश्चिममा थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचन...
बयालपाटा अस्पतालमा कोरोना भएका बिरामीको सफल शल्यक्रिया

बयालपाटा अस्पतालमा कोरोना भएका बिरामीको सफल शल्यक्रिया

पूर्ण बहादुर खड्का अछाम : जिल्लाको बयालपाटा अस्पतालमा कोरोना भाईरस कोभिड १९ का बिरामीको समेत उपचार भईरहेको छ । नियमित अछाम, बाजुरा, डोटी लगायतका सुपका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निश...
अक्सिजन सिलिण्डर बोकेको ट्रक कैलालीमा दुर्घटना

अक्सिजन सिलिण्डर बोकेको ट्रक कैलालीमा दुर्घटना

धनगढी : कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ। बिहिबार नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म१ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा दुर्घटनामा परेको जिल्ला प्रहरी...