Advertisement
SKIP THIS
अछामबाट निर्वाचित सांसदलाई फोन गरौ, भनौ राजनीति कसको लागि गर्नुहुन्छ ? (नम्बर सहित)

निराकरण सम्वाददाता अछाम: अछाम जिल्लाबाट केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने यी माननीय ज्युहरु लाई फोन वा एस.एम.एस गरेर भनौ , माननीय ज्यु अछामी जनताले भेन्टिलेटर र आइसियु सहितको उपचार नपायर कतिले मृत्युवरण गर्नुपर्ने हो ।राजनीति कसको लागि गर्नुहुन्छ ?

भिम रावल – ९८५१११३३२२
यज्ञ बोगटी – ९८५१२५३८७६
राम बहादुर विष्ट – ९८४९६७९९८८
तारामान स्वार – ९८६६५४२१२३
शेर बहादुर कुवर – ९८५११७३३२३
गोबिन्द कुवर – ९८५११६०११०
अक्कल रावल – ९८६८५६२८८८
अम्बि थापा – ९८६८५५९६००
बल बहादुर सोडारी – ९८४८६९०६१६
झपट बोहरा – ९८५११२०३००(हाल निलम्बित भए पनि प्रदेश को आर्थिक मामिला मन्त्री लामो समय चलाएका)
मिना साउद – ९८४८६५०६२०
दुर्गा बिक – ९८५११३७७७०

तपाईको प्रतिक्रिया