बाजुरा:जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ बस्ने बर्ष १६ की ललिता गिरी भिरबाट खसेको पहिरोमा परी घाईते भएकी छन ।
उनको टाउकोमा गम्भीर चोट लागेको र अन्य शरिहरुमा पनि चोट लागेर बेहोस अबस्थामा रहेकी स्...
धनगढीः सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको सा...
निराकरण सम्वमददाता अछाम :मेल्ल्ख गाउँपालिकाको चौखुट्टेमा निर्माण भईरहेको १५ सैयाको निर्माणाधीन अस्पताल भवनको अनुगमन गरिएको छ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति सयाेजक धन बहादुर शाहीको न...
कञ्चनपुर :कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा लागू औषध नियन्त्रणमा ईलाका प्रहरी कार्यलय बेलौरीको सक्रियता बढेको छ। प्रहरीले दुई दिनमा मात्रै ४२.२२ ग्राम लागू औषध ब्राउन सुगर सहित ७ जनालाई नियन्त्रणमा ल...
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पताललमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।
मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्...
अछाम:सुदूरपश्चिम प्रदेश सरकारले अछाम स्थित बयालपाटा अस्पतालका लागि ८ करोड रकम बिनियोजित गरेको छ । आर्थिक मामिला मन्त्री माननिय प्रकाश बहादुर शाहले अस्पतालका लागि ८ करोड रकम बिनियोजित गरेको बताए ।
प...
निराकरण सम्वाददाता अछाम :गए राति देखि परेको अबिरल बर्षाका कारण बुढीगंगा र कैलास खोलमा आएको बाढीले तटीय क्षेत्रमा कटान सुरु गरे सङ्गै बाढी बस्तिमा पस्ने जोखिम बढेको छ।
गत बर्ष आएको बाढीले कटान गरे...
कैलाली:सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थाल...
निराकरण सम्वाददाता अछाम-कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी गरिएको निषेधाज्ञा थप ७ दिन लम्बिएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र अछामको सिफारीस र जिल्ला सुरक्षा समि...
धनगढी:कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
...