Advertisement
SKIP THIS
मेल्ल्ख गाउँपालिकाको १५ सैया अस्पताल भवनको निर्माण सम्पन्न

निराकरण सम्वमददाता अछाम :मेल्ल्ख गाउँपालिकाको चौखुट्टेमा निर्माण भईरहेको १५ सैयाको निर्माणाधीन अस्पताल भवनको अनुगमन गरिएको छ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति सयाेजक धन बहादुर शाहीको नेतृत्वमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका,इन्जिनियर खडक धामी ,डाक्टर दिबान्सु भट्ट प्राबिधिक राजन खडका लगायतको टाेलिले स्थलगत अनुगमन तथा निरक्षण गरेको हो ।१५ सैया अस्पतालको भवनको निर्माण सम्पन्न भईसकेको छ

तपाईको प्रतिक्रिया