बाजुरा:जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ बस्ने बर्ष १६ की ललिता गिरी भिरबाट खसेको पहिरोमा परी घाईते भएकी छन ।
उनको टाउकोमा गम्भीर चोट लागेको र अन्य शरिहरुमा पनि चोट लागेर बेहोस अबस्थामा रहेकी स्थानीय रबिन्द्र शाहीले बताए।
आज बिहान घास काट्न गएका बेला नजिकैको रुपाशैनी भिरबाट खसको पहिरोमा परि लडेर घाइते भएकी हुन।
उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको बताईएको छ ।