Advertisement
SKIP THIS
एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन

एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन

डडेल्धुराः नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष पदमा अमरगढी नगरपा...
काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्छ,सभापति सिंह

काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्छ,सभापति सिंह

डोटी:नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले तीनै तहको निर्वाचन नजिकै आइसकेकाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्ने बताएका छन् । प्रदेश सभा क्षेत्र ञखझनिबर्तमान कार्...
डडेल्धुरामा एमालले उम्मेदवार नै पाएन

डडेल्धुरामा एमालले उम्मेदवार नै पाएन

डडेल्धुराः नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। सार्वजनिक नामावली अनुसार एमाले डडेल्धुराले ११ पदमा उम्मेदवार नै पाएको छैन। खुला सदस्यतर्फ मह...
एमाले अछामको आठौँ अधिबेशनको बन्दसत्र स्थगित

एमाले अछामको आठौँ अधिबेशनको बन्दसत्र स्थगित

अछाम: नेकपा एमाले अछामको आठौँ अधिबेशनको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बन्दसत्रमा राजनितीक, सांगठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित गर्दै आजलाई भोलि बिहान ९ बजेसम्मका...
साँफेबगर नगरपालिका ११ देविस्थानद्धारा सास्कृती संरक्षणका लागि जामा सहयोग

साँफेबगर नगरपालिका ११ देविस्थानद्धारा सास्कृती संरक्षणका लागि जामा सहयोग

निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानद्धारा सास्कृती संरक्षणका लागि सहयोग गरेको छ । शनीबार साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानका वडा अध्यक्ष गणेश बहादुर खड्काले भिर्कु ट...
बान्नीगढी जयगढ गाउँपालीकामा भुमिहिनहरुको तथ्यांक संकलनको पहिलो रिपोर्टिङ तथा समिक्षा कार्यक्रम सम्पन्न

बान्नीगढी जयगढ गाउँपालीकामा भुमिहिनहरुको तथ्यांक संकलनको पहिलो रिपोर्टिङ तथा समिक्षा कार्यक्रम सम्पन्न

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालीकामा भुमिहिनहरुको तथ्यांक संकलनको पहिलो रिपोर्टिङ तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शनीबार बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)का अध्य...
एमाले अछामको ८ औं जिल्ला अधिबेशन,प्रकाश शाहको प्यानलका  सम्भावित उम्मेदवार टुङ्गो

एमाले अछामको ८ औं जिल्ला अधिबेशन,प्रकाश शाहको प्यानलका  सम्भावित उम्मेदवार टुङ्गो

नेकपा एमाले अछामको ८ औं जिल्ला अधिबेशनमा भीम रावल पक्षबाट प्रकाश शाहको प्यानलका  सम्भावित उम्मेदवार टुङ्गो लागेको छ। नेकपा एमालेको अछामको आठौं जिल्ला सम्मेलनमा प्रकाश शाह नेतृत्वको प्यानल पाँच जना...
आज देखि सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देखि सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ:पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन...
अछाममा एमालेको जिल्ला अध्यक्षका लागि ओली र रावल पक्ष बिच कडा टक्कर

अछाममा एमालेको जिल्ला अध्यक्षका लागि ओली र रावल पक्ष बिच कडा टक्कर

निराकरण सम्वाददाता अछाम:नेकपा एमाले अछामको ८ औं जिल्ला अधिबेशन मंगलसेनमा उद्घाटन गरिएको छ। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यलयबाट एक साथ देशै भरका जिल्ला अधिबेशनको उ...
डोटिमा मुक्त हलिया सम्बन्धि ३ दिने तालिम सम्पन्न

डोटिमा मुक्त हलिया सम्बन्धि ३ दिने तालिम सम्पन्न

राज पार्की, डोटि:मुक्त हलिया सशक्तीकरण ९ब्म्ज्क्ष्ऋब्च्० परियोजना मुक्त हलिया, महिला र अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार उल्लंघन मुद्दाहरुको व्यबस्थापन सम्बन्धी तीन दिने तालिम सिलगढिको शुक्रबार स...