Advertisement
SKIP THIS
एमाले अछामको ८ औं जिल्ला अधिबेशन,प्रकाश शाहको प्यानलका  सम्भावित उम्मेदवार टुङ्गो

नेकपा एमाले अछामको ८ औं जिल्ला अधिबेशनमा भीम रावल पक्षबाट प्रकाश शाहको प्यानलका  सम्भावित उम्मेदवार टुङ्गो लागेको छ।

नेकपा एमालेको अछामको आठौं जिल्ला सम्मेलनमा प्रकाश शाह नेतृत्वको प्यानल पाँच जना सम्भावित उम्मेदवारको टुंगो लागेको हो।

अध्यक्षमा प्रकाश शाह, उपाध्यक्षमा कमलवजारबाट बल बहादुर कुँवर, सचिवमा पन्चदेवल विनायक नगरपालिकाबाट प्रेम खत्री र उपसचिवमा मेल्लेखबाट प्रेम महर र  साँफेबगर नगरपालिकाबाट पशुपति कुँवरलाई उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

दुवै क्षेत्रलाई समेटेर साझा उम्मेदावर बनाउनको लागि अहिले छलफल जारी रहेको छ ।

यपी सम्भावित उम्मेदवारमा अध्यक्ष वाहेक अन्यमा फेरबदल हुने सम्भावना रहेको पनि स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया