Advertisement
SKIP THIS
सेती राजमार्गमा ३ वटा पुल निर्माणका लागि एकसाथ ठेक्का आह्वान

अछाम:सरकार निर्माणाधीन सेती राजमार्ग अन्तर्गत पर्ने तीन वटा पुलको डिजाइन तथा निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ।

पुल महाशाखाले सोमबार सूचना जारी गर्दै कैलालीको बौनियाको मराम खोला,कैलाली र डोटीको सिमानामा पर्ने ठुलिगाड र डोटि अछामको सिमाना सेल्लीगाडमा पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।

१ दशक बढी समयदेखि निर्माणाधीन सेती राजमार्ग २ खण्डमा बिभिजन गरेर।काम भईरहेको छ।अछामको साँफेबगर दक्षिण खण्ड कैलाली अछाम बाजुरा हेर्ने गरि उत्तरी खण्ड बझाङ हेर्नेगरि कार्यालय स्थापना भएका छन।

तपाईको प्रतिक्रिया