तारामान खड्का अछाम:अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्देबासिनीले सबै नागरिकको रगत परीक्षण गर्ने भएको छ।
वडा अध्यक्ष प्रकाश अधिकारीका अनुसार सोमबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जनशिखा क...
धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकासमन्त्री झपट साउँदलाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी छ।
साथै राज्यमन्त्री गितादेबी माललाई पनि फि...
निराकरण खबर अछाम:अछाम र डोटीमा बिधुत सेवा अबरुद्ध हुने भएको छ।
शनिबार डोटी वितरण केन्द्र अर्न्तगत ३३ केभी प्रशारण लाईनको डडेल्धुरा स्याउले देखि शिखर नगरपालिका ६ तलकोटसम्म बुश कटिङ्ग गरिने बितरण क...
धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ।आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो।...
निराकरण खवर अछाम:त्रिदेशीय मार्ग सेती राजमार्गको लागि अर्थमन्त्रालयले ४९ करोड ९९ लाखको श्रोत सुनिश्चितता तथा सहमति प्रदान गरेको छ।
अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्माणधिन सेती र...
अछाम: जिल्लामा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जना पक्राउ परेका छन् ।
मङ्गलसेन नगरपालिका वडा नम्बर १२ ठाँटिखाँद बस्ने टंक बहादुर शाहीको घरबाट जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक सहि...
तारामान खड्का अछाम: "सरकारी काम कहिले जाला घाम" भन्ने उखान नेपाली समाजमा चरितार्थ छ। हुन पनि सरकारी काम गम्भीर अवस्थामा समेत कहिले जाला घाम भन्ने अवस्था जस्तै भएको छ।
राज्यको झन्झटिलो कागजी प्रक्र...
अछाम:जिल्लाकै चर्चित विद्यामन्दिर नमुना मावि विनायकमा तालाबन्दी भएको छ । जिल्लामा नमुना विद्यालयका रूपमा रहेको मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले हटाउ...
निराकरण खबर अछाम:अछाममा भालुको आक्रमणबाट २ जना किशोरी घाइते भएकी छन् ।
बुधबार बिहान जिल्लाको रामारोशन गाउँपालिका ५ तडिगैडा का १९ बर्षिय किरण शाह र १८ बर्षिय पार्वती शाहलाई भालुले आक्रमण गर्दा घाइते...
अछाम:छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ बसपार्कमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।
महोत्सव...