Advertisement
SKIP THIS
युवा सुचना मञ्च बाँकेद्वारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

युवा सुचना मञ्च बाँकेद्वारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

अछाम: युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । मञ्चको पहलमा अछामका विभिन्न स्वास्थ्य संस्था र पालिकाहरुमा कोभिड १९...
सुदूरपश्चिम सरकारका मुख्य मन्त्री भट्टका स्वकीय सचिव कुवँर कमिसनमा बिक्री गर्दै योजनाहरु

सुदूरपश्चिम सरकारका मुख्य मन्त्री भट्टका स्वकीय सचिव कुवँर कमिसनमा बिक्री गर्दै योजनाहरु

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका योजनाहरु कमिसनमा बिक्री गरिएको आरोप लागेको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुवँरले कमिसनमा योजना बिक्री गर्ने गरेको आरोप लागेको हो। ड...
बाजुराको संञ्चार क्षेत्रमा रेडियो अपि जोडिदै

बाजुराको संञ्चार क्षेत्रमा रेडियो अपि जोडिदै

निराकरण सम्वाददाता अछाम :बाजुरा जिल्लाको संञ्चार क्षेत्रमा एउटा नयाँ संञ्चारमाध्यम रेडियो अपि जोडिने भएको छ । सोमबार नेपाली काँग्रेसका नेता एवम पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गीरीले एक कार्यक...
अन्नप्रशानको अवसरमा पौष्टिक खाजा अभियानलाई सहयोग

अन्नप्रशानको अवसरमा पौष्टिक खाजा अभियानलाई सहयोग

निराकरण सम्वाददाता अछाम:नेबिसंघ अछाम र सिडेन अछामद्वारा अस्पतालमा उपचारथ कोरोना संक्रमित उनका कुरुवा र अन्य बिरामीका साथै उपचार खटिएका स्वास्थ्यकर्मी नि शुल्क पौष्टिक खाजा अभियानलाई थप बल पुर्याउनु अन...
बाजुरामा थपिदै रेडियो अपि

बाजुरामा थपिदै रेडियो अपि

निराकरण सम्वाददाता बाजुरा: बाजुरा जिल्लाको संञ्चार क्षेत्रमा एउटा नयाँ संञ्चारमाध्यम रेडियो अपि जोडिन जोडिने भएको छ । सोमबार नेपाली काँग्रेसका नेता एवम पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गीरीले ए...
आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटको बारेमा मेल्लेख गाउँपालिकामा छलफल

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेटको बारेमा मेल्लेख गाउँपालिकामा छलफल

निराकरण सम्वाददाता अछाम : मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाकाे बैठक अाज सम्पन्न भएकाे छ । मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहराकाे अध्यक्ष्यतामा भएकाे बैठकमा गाउँपालिकाबाट अागामि आर्थिक बर्...
बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

बझाङ:बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो। धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेप...
एमालेबाट निवाचित मेयरको यस्तो हरकत

एमालेबाट निवाचित मेयरको यस्तो हरकत

कञ्चनपुर :कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले होटल सञ्चालकमाथि गरेको दुव्र्यवहारको घटताप्रति नेपाली कांग्रेस नगर समितिले आपत्ती जनाएको छ। सरकारी नम्बर प्लेटकोे गाडीमा सवार मेयर हमालसह...
जिल्ला स्तरीय कोभिड–१९ संकट डिसीसीएमसी डोटीलाई स्वास्थ्य सामाग्री सहयोग

जिल्ला स्तरीय कोभिड–१९ संकट डिसीसीएमसी डोटीलाई स्वास्थ्य सामाग्री सहयोग

बिक्रम खड्का डोटी ;जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तर गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेश्न...
६ अध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेपछि नगर प्रमुखद्वारा राजनीतिक दल सङ्ग छलफल

६ अध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेपछि नगर प्रमुखद्वारा राजनीतिक दल सङ्ग छलफल

निराकरण सम्वाददाता अछाम :साफेबगर नगरपालिकाद्वारा नगरका ६ वटा अध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेपछि नगर प्रमुख कुल बहादुर कुवरले नगरका राजनीतिक दल सङ्ग छलफल गरेका छन् । छलफलका क्रममा नगर प्रमु...