निराकरण सम्वाददाता अछाम:नेबिसंघ अछाम र सिडेन अछामद्वारा अस्पतालमा उपचारथ कोरोना संक्रमित उनका कुरुवा र अन्य बिरामीका साथै उपचार खटिएका स्वास्थ्यकर्मी नि शुल्क पौष्टिक खाजा अभियानलाई थप बल पुर्याउनु अन्नप्रशानको अवसरमा सहयोग गरिएको छ।
नेपाल बिधार्थि संघ अछामका सचिब हाल नाडेब बित्तिय संस्थामा कार्यरत टंक ढुंगानाले आफ्नो छोरा लुक्सन ढुगानाको अन्नप्रशानको उपलक्ष्यमा रु ५ हजार सहयोग गरेका हुन ।
अन्नप्रशानमा फजुल खर्च गर्नु भन्दा महामारी असाहय बिरामीहरुलाई बचाउन लागि परेका अभियान्तालाई सहयोग गरेको ढुंगानाले बताए ।