Advertisement
SKIP THIS
अछाम २ को १ मा माओवादीका अक्कल रावल बिजयी

अछाम २ को १ मा माओवादीका अक्कल रावल बिजयी

अछाम : अछाम निर्वाचन क्षत्र नम्बर २ प्रदेश सभा ‘ १’ मा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल विजयी भएका छन् । कुल खसेकाे २० हजार ७ सय २२ मत मा  लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका ...
अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का ५ हजार ८ सय ४० मतान्तरले बिजयी

अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का ५ हजार ८ सय ४० मतान्तरले बिजयी

निराकरण खबर अछाम:अछाम १ को 'क' मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का ५ हजार ८ सय ४० मतान्तरले बिजयी भएका छन। बुधबार राति सम्पन्न मतगणनामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रह...
अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का दोब्बर बढी मतले अगाडि

अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का दोब्बर बढी मतले अगाडि

निराकरण खबर अछाम:अछाम १ को क मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का दोब्बर बढी मतले अगाडि रहेका छन। खड्काले एमालेका उम्मेदवार देव बहादुर कुँवरलाई ५ हजार ६ सय ६८ मतले पछाडि पारेका छन।१६ हजार ३०...
अछाम २ मा काँग्रेसका पुष्प शाह बिजयी, लिए २०७४ को बदला

अछाम २ मा काँग्रेसका पुष्प शाह बिजयी, लिए २०७४ को बदला

निराकरण खबर अछाम:अछाम २ मा सत्तानगठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पुष्प शाह बिजयी भएका छन् । बुधबार सम्पन्न मतपिणाम अनुसार नेपाली कांग्रेस अछाम जिल्ला सभापति समेत रहेका शाह २३हजार ५४ मतका साथ...
अछाम १ मा समाजवादीका शेर बहादुर कुँवर बिजयी

अछाम १ मा समाजवादीका शेर बहादुर कुँवर बिजयी

निराकरण खबर अछाम:अछाम १ मा सत्तानगठबन्धनका उम्मेदवार समाजवादीका शेर बहादुर कुँवर बिजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतपिणाम अनुसार कुँवरले १९ हजार ५ सय ३४ मतका साथ बिजयी भएका छन् । उहाँ निकटक प्...
बैतडीमा प्रहरी सवार जिप दुर्घटना: ५ प्रहरीको मृत्यु

बैतडीमा प्रहरी सवार जिप दुर्घटना: ५ प्रहरीको मृत्यु

बैतडी: बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिले...
बाजुरामा गएराति कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुदाँ एक जनाको मृत्यु

बाजुरामा गएराति कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुदाँ एक जनाको मृत्यु

निराकरण खबर :बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर ७मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ। उनको उपचारको क्रममा बयालप...
महोनमान स्वारले गरे पहिलो मतदान

महोनमान स्वारले गरे पहिलो मतदान

निराकरण खबर अछाम:सरस्वती माध्यमिक बिधालय जयगढ 'ख' पहिलो मतदान महोनमान स्वारले गरेका छन । विश्व टेड्र युनियन महासंघ केन्द्रीय सदस्य रहेका स्वारले ७:१५ मा पहिलो मतदान गरेका हुन।
भीम रावलले चन्दोदय आधारभुत बिधालय भाग्यश्वरबाट पहिलो मतदान गरे

भीम रावलले चन्दोदय आधारभुत बिधालय भाग्यश्वरबाट पहिलो मतदान गरे

निराकरण खबर अछाम: नेकपा एमालेका नेता डा भीम रावलले चन्दोदय आधारभुत बिधालय भाग्यश्वरबाट पहिलो मतदान गरेका छन। रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन। चिसो मौसम र दलका प्रतिनिधि ढिलो आउदाँ मत...
कति छन सुदूरपश्चिम प्रदेशमा मतदाता

कति छन सुदूरपश्चिम प्रदेशमा मतदाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ। प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम...