Advertisement
SKIP THIS
अछाम २ को १ मा माओवादीका अक्कल रावल बिजयी

अछाम : अछाम निर्वाचन क्षत्र नम्बर २ प्रदेश सभा ‘ १’ मा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल विजयी भएका छन् ।

कुल खसेकाे २० हजार ७ सय २२ मत मा  लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका रावल २ हजार ७ सय ७९ मत अन्तरले एमालेका भिम बहादुर बिष्टलाई  पछि पार्दै बिजयी भएका छन ।

लाेकतान्त्रिक गठबन्धनका शाझा उम्मेदवार तथा नेकपा माओवादी का प्रदेश उपाध्यक्ष समेत रहेका रावल ले ११ हजार २ सय ३१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम बहादुर बिष्टले ले  ८ हजार ४ सय ५२ मत पाएका छन ।

रावल २०६४ मा पनि अछाम निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । 

तपाईको प्रतिक्रिया