Advertisement
SKIP THIS
अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का ५ हजार ८ सय ४० मतान्तरले बिजयी

निराकरण खबर अछाम:अछाम १ को ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का ५ हजार ८ सय ४० मतान्तरले बिजयी भएका छन।

बुधबार राति सम्पन्न मतगणनामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार खड्काले कुल १२ हजार ३ सय ३७ मत ल्याई बिजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी एमालेका देव बहादुर कुँवरले ६हजार ४सय ९७हजार मत पाए।

तपाईको प्रतिक्रिया