Advertisement
SKIP THIS
भीम रावलले चन्दोदय आधारभुत बिधालय भाग्यश्वरबाट पहिलो मतदान गरे

निराकरण खबर अछाम: नेकपा एमालेका नेता डा भीम रावलले चन्दोदय आधारभुत बिधालय भाग्यश्वरबाट पहिलो मतदान गरेका छन।

रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन। चिसो मौसम र दलका प्रतिनिधि ढिलो आउदाँ मतदान प्रक्रिया केही ढिलो भएको थियो ।

रावल देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया