Advertisement
SKIP THIS
अछाम १ मा समाजवादीका शेर बहादुर कुँवर बिजयी

निराकरण खबर अछाम:अछाम १ मा सत्तानगठबन्धनका उम्मेदवार समाजवादीका शेर बहादुर कुँवर बिजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न मतपिणाम अनुसार कुँवरले १९ हजार ५ सय ३४ मतका साथ बिजयी भएका छन् । उहाँ निकटक प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५ हजार ४५ मत पाए।यस्तै सत्तागठबन्धनका बागि उम्मेदवार राजन कुँवरले ४ हजार ३ सय ९२ मत पाए।

अन्य उम्मेदवार स्वतन्त्र हिक्मत कुँवरले १सय २तेज प्रसाद शर्मा लौरो १सय ७१ र हिक्मत बोगटि सुर्यमुखिले १सय ७१ पाए अछाम १ मा कुल ४१हजार ३सय ९२ मत खसेकोमा बदर १हजार ९सय ७७ मत बदर भएको थियो ।

तपाईको प्रतिक्रिया