Advertisement
SKIP THIS
अछाम १ को ‘क’ मा कांग्रेसका मेघराज खड्का दोब्बर बढी मतले अगाडि

निराकरण खबर अछाम:अछाम १ को क मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का दोब्बर बढी मतले अगाडि रहेका छन।

खड्काले एमालेका उम्मेदवार देव बहादुर कुँवरलाई ५ हजार ६ सय ६८ मतले पछाडि पारेका छन।१६ हजार ३० मत गणना हुदाँ खड्काले १० हजार ३ सय २२ मत पाउदाँ कुँवरले ५ हजार ६० मत ल्याएका छन।

तपाईको प्रतिक्रिया