Advertisement
SKIP THIS
बाजुरामा गएराति कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुदाँ एक जनाको मृत्यु

निराकरण खबर :बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर ७मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।

उनको उपचारको क्रममा बयालपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए ।अन्दाजी ३२ वर्षीय अयडी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए।

तपाईको प्रतिक्रिया