काठमाडौं : प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आ'रोप लगाएका छन् ।
उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा...
काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड–माधव नेपाल पक्षको हाल'त रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुने बताएका छन् ।
शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओ...
धनगढी: मोटरसाइकलमा सवार कैलालीका आमाछोरा माथि पाटेबाघले आक्र'मण गरेको छ।
जिल्लाको लम्किचुहा नगरपालिका–४ का युवक र उनकी आमा ५० वर्षीय नन्कला थापामाथि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टद...
काठमाडौं : टीकापुर घट¥नाको आ'रोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट÷थारु...
निराकरण सम्वाददता अछाम -बान्निगढि जयगढ गाउँपालिका नागरिक लाई घर घरमै सामाजिक सुुरक्षा भत्ता बितरण कार्य अन्नतरगत शुुक्रबार वडा नं ६ दर्नाको वडा कार्यलयमा बितरण गरिएको छ।
बान्निगढि जयगढ गाउँपालिका अ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलवि'रुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
शुक्रबार जनकपुरमा रहेको पार्टी कार्यालयम...
काठमाडौँ : गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु हुँदैछ ।
जिजस क्राइस्टलाई फाँ’सी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको ...
काठमाडौं: लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प'क्राउ परेका छन्।
महानगरीय अ'पराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई प'क्राउ गरेको हो।
लुम्बिनी मिलले उखु किसा...
धनगढी: नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेले नेकपा (प्रचण्ड–माधव) समूहका नेता भीम रावल विरु'द्ध वि'ष ओकलेका छन्।
बुधबार केपी शर्मा ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय ...
काठमाडौ:प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि मार्गचित्र कोरिसकेको बताएका छन् ।
आफ्नो समूहले राजधानीको बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा स...