Advertisement
SKIP THIS
पक्रि’न थाले चिनी मिलका सञ्चालक

काठमाडौं: लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प’क्राउ परेका छन्।

महानगरीय अ’पराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई प’क्राउ गरेको हो।

लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो। त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ।

 

तपाईको प्रतिक्रिया