Advertisement
SKIP THIS
नेकपा विभाजन भए सँगै प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलवि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

शुक्रबार जनकपुरमा रहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले बताए ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सांसद महतोले बताए ।

तपाईको प्रतिक्रिया