Advertisement
SKIP THIS
प्रधानमन्त्री केपी भन्छन् : सुदूरपश्चिम पछाडि पर्दैन

काठमाडौ:प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि मार्गचित्र कोरिसकेको बताएका छन् ।

आफ्नो समूहले राजधानीको बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

वर्तमान मन्त्रीमण्डलमा सुदूरपश्चिमका चार जना मन्त्री रहेको बताउँदै उनले भने, ‘सुदूरपश्चिम विगतमा पछाडि परेको थियो ।

अब पछाडि पर्दैन् ।’ उनले सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा थुप्रै काम गरिसकेका बताउँदै उत्पि’डनका कथा र प्रवृत्तिलाई अन्त्य गर्ने दावी गरे ।

 

तपाईको प्रतिक्रिया