निराकरण खबर अछाम:अछाममा बाघको आक्रमणबाट ८ बाख्रा मरेका छन।
गएराति जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्राका किसान तिलक खड्काले पालेका ८ बाख्रालाई बाघले मारेको छ।
आईतवार राति गोठमा बाघ...
अछाम:गैरकानुनी ढंगले पिरामिडमा आधारित संरचना बनाएर नेटवर्किङ मार्केटिङ गर्ने आरएनसी ट्रेडिङ प्रालिका संस्थापक प्रमुख राहुललाई अछाम प्रहरीले पक्राउ गरेको छ ।
छोटो अवधिमा राम्रो आम्दानी हुने प्रलोभन ...
धनगढीः बैतडीको पाटनमा विमास्थल छ। तर, हवाई सेवा बन्द भएको एक वर्ष बढी भइसकेको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुँदै आएको उडान सेवा पछिल्लो समय पूर्ण रुपमा बन्द छ। साताको एक दिन बिहीवार समिट एयरले ...
निराकरण खबर अछाम: चौरपाटी गाउँपालिका अध्यक्ष भिम साउदले आफू निर्वाचित पार्टीबाट भएपनि निर्वाचित भईसकेपछि सबैको जनप्रतिनिधि भएको हुदाँ आजसम्म कुनै भेदभाव नगरि काम गरिरहेको बताएका छन् ।
शनिबार गाउँप...
डोटी:डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्ना माथि खुकुरी प्रहार गरेको गरेका छन।
मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्...
कमल बहादुर बुढा अछाम : अछाममा जंगली जनावर बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बिहीबार साँझ बँदेलको आक्रमणबाट तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीय दिला बयकको ज्यान गएको हो ।
स्थानीय धनबहादुर...
अछाम: सुदूरपश्चिम प्रदेशमा भदाै १ गते अर्थात भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
ओल्के पर्वक...
निराकरण खबर अछाम :अछाममा अटो दुर्घटना भएको छ। बिहिबार दिउँसो साढे २ बजे जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु प प्र ०१००१ ह ५५६०नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना ...
दिनेश केसी अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -५ लयाँटीमा रहेको श्री नवज्योति माद्यामिक विद्यालयमा खानेपानीको चरम अभाव देखिएको छ । वर्षा याममा पनि विद्यालय परिसर भित्र खानेपानी नहुँदा ...
धनगढीः आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ...