Advertisement
SKIP THIS
अत्तरिया बसपार्कमा प्रहरीको अगाडि बाटै दिउँसै झोला चोरी

अत्तरिया बसपार्कमा प्रहरीको अगाडि बाटै दिउँसै झोला चोरी

निराकरण खबर अछाम:कैलालीको अन्तरियामा रहेको अत्तरिया बसपार्कबाट दिउँसै झोला च‍ोरी भएको छ। बसपार्कमा रहेको सयुक्त बुकिङ काउन्टर अगाडिबाट अछामका दिलिप साउदको झोला चोरी भएको हो।सोमबार दिउँसो साढे ४ बजे...
५२ हजार बढीको महाबिर पुनको आत्मकथा पञ्चदेवल बिनायक नगरपालिकाले  किन्यो

५२ हजार बढीको महाबिर पुनको आत्मकथा पञ्चदेवल बिनायक नगरपालिकाले किन्यो

निराकरण खबर अछाम:अछामको पञ्चदेवल विनायक नगरपालिकाले महाबिर पुनको सम्झना,सपना र अविरल यात्रा आत्मकथा ५२ हजार ५ सयको खरिद गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन बीरगंजको कृषि औजार ...
बान्नीगढी जयगढ गाउँपालिकामा चालू आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

बान्नीगढी जयगढ गाउँपालिकामा चालू आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकाद्वारा आर्थिक बर्ष २०८०/८१ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। चालू आर्थिक बर्षमा शाखाहरुको बजेट खर्चको अवस्था, कार्य प्रगतिबारे शाखा प्रमुखहर...
अछाम जिल्ला कुष्ठरोगको उच्च जोखिममा

अछाम जिल्ला कुष्ठरोगको उच्च जोखिममा

चक्र प्रशाद जैशी अछाम : अछाममा ७१ औ विश्व कुष्ठरोग दिवसको अवसरमा पत्रकार सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कुष्ठरोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौ, भन्ने नाराका सा...
आफ्नो आत्मकथा बिक्री गर्न महावीर पुन अछाम आउदै

आफ्नो आत्मकथा बिक्री गर्न महावीर पुन अछाम आउदै

तारामान खड्का अछाम:राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन अछाम आउने भएका छन् । पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्रि गर्नको लागि अछाम आउन लागेको बताए ।आईतवार ...
मेल्लेख गाउँपालिका ५ बिन्धेवासिनीले नागरिकको नि:शुल्क रगत परीक्षण गर्दै

मेल्लेख गाउँपालिका ५ बिन्धेवासिनीले नागरिकको नि:शुल्क रगत परीक्षण गर्दै

तारामान खड्का अछाम:अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्देबासिनीले सबै नागरिकको रगत परीक्षण गर्ने भएको छ। वडा अध्यक्ष प्रकाश अधिकारीका अनुसार सोमबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जनशिखा क...
सुदूरपश्चिममा माओवादीका मन्त्रीलाई फिर्ता बोलाईदै

सुदूरपश्चिममा माओवादीका मन्त्रीलाई फिर्ता बोलाईदै

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सामाजिक विकासमन्त्री झपट साउँदलाई फिर्ता बोलाउने सुदूरपश्चिम माओवादीको तयारी छ। साथै राज्यमन्त्री गितादेबी माललाई पनि फि...
अछाम र डोटीमा शनिबार बिधुत अबरुद्ध हुने

अछाम र डोटीमा शनिबार बिधुत अबरुद्ध हुने

निराकरण खबर अछाम:अछाम र डोटीमा बिधुत सेवा अबरुद्ध हुने भएको छ। शनिबार डोटी वितरण केन्द्र अर्न्तगत ३३ केभी प्रशारण लाईनको डडेल्धुरा स्याउले देखि शिखर नगरपालिका ६ तलकोटसम्म बुश कटिङ्ग गरिने बितरण क...
खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना चैट

खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना चैट

धनगढीः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ।आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो।...
सेती राजमार्गका लागि अर्थद्वारा ५० करोडको श्रोत सुनिश्चितता तथा सहमति प्रदान

सेती राजमार्गका लागि अर्थद्वारा ५० करोडको श्रोत सुनिश्चितता तथा सहमति प्रदान

निराकरण खवर अछाम:त्रिदेशीय मार्ग सेती राजमार्गको लागि अर्थमन्त्रालयले ४९ करोड ९९ लाखको श्रोत सुनिश्चितता तथा सहमति प्रदान गरेको छ। अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्माणधिन सेती र...