Advertisement
SKIP THIS
५२ हजार बढीको महाबिर पुनको आत्मकथा पञ्चदेवल बिनायक नगरपालिकाले  किन्यो

निराकरण खबर अछाम:अछामको पञ्चदेवल विनायक नगरपालिकाले महाबिर पुनको सम्झना,सपना र अविरल यात्रा आत्मकथा ५२ हजार ५ सयको खरिद गरेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका छन।

तपाईको प्रतिक्रिया