Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा चालू आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकाद्वारा आर्थिक बर्ष २०८०/८१ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

चालू आर्थिक बर्षमा शाखाहरुको बजेट खर्चको अवस्था, कार्य प्रगतिबारे शाखा प्रमुखहरुले प्रस्तुति राखेमा थिए । चालु आर्थिक बर्षमा बिनियोजित बजेट र योजनाको अवस्था सञ्चालन गर्न र नसकिने कामबारे छलफल भएको थियोे ।

तपाईको प्रतिक्रिया