Advertisement
SKIP THIS
अछाम र डोटीमा शनिबार बिधुत अबरुद्ध हुने

निराकरण खबर अछाम:अछाम र डोटीमा बिधुत सेवा अबरुद्ध हुने भएको छ।

शनिबार डोटी वितरण केन्द्र अर्न्तगत ३३ केभी प्रशारण लाईनको डडेल्धुरा स्याउले देखि शिखर नगरपालिका ६ तलकोटसम्म बुश कटिङ्ग गरिने बितरण केन्द्र अछामले जनाएको छ।

शनिबार शनिबार बिहान ९:०० बजे देखि दिउसो बेलुका ५:०० बजेसम्म बिद्युत लाईन बन्द बितरण केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया