Advertisement
SKIP THIS
सेती राजमार्गका लागि अर्थद्वारा ५० करोडको श्रोत सुनिश्चितता तथा सहमति प्रदान

निराकरण खवर अछाम:त्रिदेशीय मार्ग सेती राजमार्गको लागि अर्थमन्त्रालयले ४९ करोड ९९ लाखको श्रोत सुनिश्चितता तथा सहमति प्रदान गरेको छ।

अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्माणधिन सेती राजमार्गको लागि श्रोत सुनिश्चितता तथा सहमति प्रदान गरेको हो

अर्थले सेती राजमार्गको दक्षिण खण्ड टिकापुर लोडे- चैनपुर खण्डका लागि १४ करोड १८ लाख बजेट समेत बिनियोजित गरेको शाखा अधिकृत शुशिला देबि भट्टले बताईन ।

सेती राजमार्ग सँगै अन्य तीन वटा सडकका लागि समेत श्रोत सुनिश्चितता तथा सहमति प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया