सुखड:लाजसरम पनि लजाएपछि कैंयन यस्ता दृष्य आखै अघि देखिन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा निर्माण भएको पुस्ताकलय सहितको यात्रु प्रतिक्षालय एमालेले कब्जा गरेको छ ।
घोडाघोडी नगरपालिकाको ५ ल...
सुखड:कैलालीमा नेकपा एमालेको नवौं जिल्ला अधिवेशन आईतबार देखि सुरुहुदै छ । अधिवेशनलाइ सम्बोधन गर्नका लागी पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार कैलाली आउँदै छन् ।
अधिवेश...
तारामान खड्का अछाम :अछाम आक्रमणको आज २२ बर्ष पुगेको छ । तत्कालीन बिद्रोही पक्ष माओबादी फाल्गुन ४ गते अछाम जिल्लाको सदरमुकाम र साफेबगरमा एकै पटक आक्रमण गरि ध्वस्त पारेको थियो । आक्रमणबाट तत्कालीन प्रमु...
कमल साउद धनगढीः सेती लोकमार्गको ट्रयाक निर्माण गर्न डोटी पुगेको डोजर एक वर्षदेखि थन्किएको छ।
डोटीको बडीकेदार गाउँपालिकाको ओखलढुङ्गामा पुगेको स्काभेटर एक वर्षदेखि थन्किएको हो। सडक निर्माणका लागि पुग...
अछाम:सामुदायिक रुपमा सञ्चालित अछाम बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा ...
निराकरण खबर अछाम:अछाममा लागु पदार्थ सेवन गरि बिधार्थीले हातपात गरेका छन् ।बुधबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ३ जयगढमा रहेको सरस्वती माध्यमिक बिधालयका एक शिक्षक माथि हातपात भएको हो।
महेन्द्र ...
सुख्खड:कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत दुर्घटनामा परेका छन् । मंगलबार राती करिब एघार बजेको समयमा उनी दुर्घटनामा परेका हुन ।
घर नजिकै हिड्दा हिड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय...
धनगढी :सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ। कञ्चनपुरमा मङ्गवार विद्यार्थी संगठनहरूले सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाएका हुन्।
प्रदेशको सामाजिक विकास ...
घोडाघोडी:कैलालीको घोडघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाइ खुशी पर्ना नगरपालिकाको स्कुटी घरमा लगेका छन् । सुपप्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्...
डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ...