Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १०० दिने बिषेश अभियान साँफेबगर नगरपालीका ११ देबिस्थानमा सम्पन्न

निराकरण खबर अछामः नेपाली कांग्रेसको १०० दिने बिषेश अभियान साँफेबगर नगरपालीका ११ देबिस्थानमा सम्पन्न भएको छ ।सोमबार नेपाली काग्रेस अछाम साँफेबगर नगरपालीका वडा नं ११ का वडा सभापती बिर बहादुर खड्काको सभापतीत्वमा भएको कार्यक्रमा निबर्तमान पार्टी सभापती भरत कुमार स्वार प्रमुख अथीती रहेका थिए ।कार्यक्रमा बोल्दै निबर्तमान सभापति भरत कुमार स्वारले नेपाली कांग्रेस पार्टी बलियो बनाउन सबैले एक आपसमा मिलेर जानुपर्ने बताए । पार्टी संगठन सुदृढीकरण बनाएर पार्टीलाई बलियो बनाउन सबैले लाग्नु पर्ने बताए । कार्यक्रमा नेपाली कांग्रेसका नयाँ क्रियाशिल सदस्यता बितरण गरिएको थीयो ।

कार्यक्रममा बिशिष्ट अथिती जिल्ला समन्वय समिती अछाम प्रमुख ललित बहादुर कुँवर अथीती महासमिती सदस्य जयन्द्र स्वार,नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य एवम् नेपाली कांग्रेसको १०० दिने बिषेश अभियान साँफेबगर नगरपालीका ११ देबिस्थान प्रतिनीधी गोकुल भाट नेपाली काग्रेस आमन्त्रित जिल्ला सदस्य दाने दास नेपाली काग्रेस क्षेत्रीय सहसचिव गणेश खड्का ,प्रदेश क सचिव संगिता केसी लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सभागीता रहेको थीयो ।

तपाईको प्रतिक्रिया