Advertisement
SKIP THIS
अछाम आक्रमणको २३ बर्ष ,अछामका ५७ जनाको न लास भेटियो न सास

अछाम आक्रमणको २३ बर्ष ,अछामका ५७ जनाको न लास भेटियो न सास

तारामान खड्का अछाम:अछाम आक्रमणको आज २३ बर्ष पुगेको छ । तत्कालीन बिद्रोही पक्ष माओबादी फाल्गुन ४ गते अछाम जिल्लाको सदरमुकाम र साफेबगरमा एकै पटक आक्रमण गरि ध्वस्त पारेको थियो । आक्रमणबाट तत्कालीन प्रमुख...
किसान महासंघ बान्नीगढीको अध्यक्षमा एकेन्द्र राज शर्मा चयन

किसान महासंघ बान्नीगढीको अध्यक्षमा एकेन्द्र राज शर्मा चयन

अछाम:किसान महासंघ बान्नीगढीको अध्यक्षमा एकेन्द्र राज शर्मा चयन भएका छन् । शनिबार जिल्ला समन्वय समिति अछाम प्रमुख तथा किसान संघ अछामका निर्वतमान अध्यक्ष ललित कुँवरको प्रमुख आथित्यमा भएको अधिबेशनबाट ...
महानायक राजेश हमाल चलचित्र ‘अन्धपथ’को छायांकनका लागि ढकारी आउदै

महानायक राजेश हमाल चलचित्र ‘अन्धपथ’को छायांकनका लागि ढकारी आउदै

अछाम:महानायक राजेश हमाल अभिनित चलचित्र ‘अन्धपथ’का लागि अछामको ढकारी गाउँपालिकाले १५ लाख सहयोग गर्ने भएको छ। ढकारी गाउँपालिकामा छायांकन हुने चलचित्र छायांकनका लागि महानायक राजेश हमाल सहितका कलाकार ...
वडा अध्यक्ष साउदले गरे घरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण

वडा अध्यक्ष साउदले गरे घरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका ३, बरदादेवीका अध्यक्ष नवराज साउदले सामाजिक सुरक्षा भत्ता घरदैलोमा बितरण गर्न थालेका छन। अध्यक्ष साउदले शुक्रबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै घर दैलौ...
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको सदस्यमा सुनार र कुँवर नियुक्त

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको सदस्यमा सुनार र कुँवर नियुक्त

अछाम:प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई सदस्य थप भएका छन् । उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो । नयाँ नियुक्त भएका सदस...
कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो

धनगढी:राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९÷०८...
किसान महासंघ साँफेबगर नगर कार्यसमितिको अध्यक्षमा तपेन्द्र कडायत चयन

किसान महासंघ साँफेबगर नगर कार्यसमितिको अध्यक्षमा तपेन्द्र कडायत चयन

अछाम:नेपाल किसान महासंघ साँफेबगर नगर कार्यसमितिको अध्यक्षमा तपेन्द्र कडायत निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबार नेपाली कांग्रेस अछाम निवर्तमान सभापति भरत कुमार स्वारको प्रमुख आथित्यमा भएको चौथो ...
अछाममा स्थानीयले थापेको धरापमा चितुवा फस्यो(भिडियो सहित)

अछाममा स्थानीयले थापेको धरापमा चितुवा फस्यो(भिडियो सहित)

अछाम:अछाममा चितुवा धरापमा परेको छ।जिल्लाको तुर्माखाँद गाउँपालिका–७ तोसी छिप्टेमा स्थानीयले थापेको धरापमा वयस्क चितुवा फसेको छ। सो क्षेत्रमा जंगली जनावरले गाई,भैंसी र बाख्राहरूलाई आक्रमण गर्न थालेप...
कार्यसम्पादन मुल्यांकनमा मंगलसेन पहिलो हुदाँ अन्य कहाँ छन् हेर्नुहोस

कार्यसम्पादन मुल्यांकनमा मंगलसेन पहिलो हुदाँ अन्य कहाँ छन् हेर्नुहोस

अछाम: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो नम्बरमा मंगलसेन नगरपालिका परेको छ । मंगलसेनले ६६.१ अंक प्राप्त गरि  उत्कृष्ट बनेको हाे । चौरपाटी गाउँप...
बाजुरामा एक बालिकामाथि सामूहिक करणी

बाजुरामा एक बालिकामाथि सामूहिक करणी

बाजुरा:बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ।जिल्लाको बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो।  माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्द...