Advertisement
SKIP THIS
अछाम आउदै गरेको बस सेती नदिमा खस्यो

अछाम आउदै गरेको बस सेती नदिमा खस्यो

निराकरण खबर डोटी:अछाम आउदै गरेको बस डोटी दुर्घटना भएको छ । धनगढीबाट अछाम आउदै गरेको ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएक...
गर्भवती सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नगर प्रमुख खड्काको पहिलो निर्णय

गर्भवती सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नगर प्रमुख खड्काको पहिलो निर्णय

निराकरण खबर डोटी:डाेटीकाे सदरमुकाम सिलगढीमा अवस्थित सवैभन्दा जेठाे दिपायल शिलगढी नगरपालिकाकाे भर्खरै सम्पन्न स्थानिय तह सदस्य निर्वाचनबाट निर्वाचित नगर प्रमुख वाजि सिं खड्का "विजय" तथा नगर उप-प्रमुख क...
अछाम ९ पालिका सहित ७७ वडाकाे अन्तिम परिणाम सार्वजनिक। नाम सहित

अछाम ९ पालिका सहित ७७ वडाकाे अन्तिम परिणाम सार्वजनिक। नाम सहित

निराकरण खवर अछाम :अछाम ९ पालिका सहित ७७ वडाकाे अन्तिम परिणाम सार्वजनिक भएको भने साफेबगर नगरपालिका१३ बाब्लामा शुक्रबार पुनः मतदान भईरहेको छ । कसले कहाँ जित्यो १. ढकारी  गाउँपालिका:- अध्यक्ष - ...
अछामको पहिलो नगर प्रमुख बनिन् ,अम्बिका चलाउने

अछामको पहिलो नगर प्रमुख बनिन् ,अम्बिका चलाउने

तारामान खड्का अछाम:अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल बिनायक नगरपालिकाबाट नेत्रि अम्बिका चलाउने निर्वाचीत भएकी छन। नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनलेे ५ प्रतिस्पर्धाीलाई पछाडि प...
गौरीगंगा नगरपालिका ६ कैलालीमा नेपाली काँग्रेसका टेक कुँवर प्यानल सहित बिजयी

गौरीगंगा नगरपालिका ६ कैलालीमा नेपाली काँग्रेसका टेक कुँवर प्यानल सहित बिजयी

कैलाली:कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । नगरपालिकाको वडा नम्बर ६ को अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल विजयी भएको हो । वडामा कुल खसेको २ ह...
बान्नीगढी जयगढ गाँउपालिका नि.प्रमुख प्रशासकीय अधिकृत जोशीको बिदाई

बान्नीगढी जयगढ गाँउपालिका नि.प्रमुख प्रशासकीय अधिकृत जोशीको बिदाई

निराकरण खबर :अछाम जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकामा कार्यरत निर्वतमान निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको बिदाई गरिएको छ । बुधबार गाउँपालिकामा एक कार्यक्रमको बिच उनको बिदाई गरिएको ...
मंगलसेन नगरपालिकामा एमाले बिजयी,बोहरा पुनः मेयरमा दोहोरीए

मंगलसेन नगरपालिकामा एमाले बिजयी,बोहरा पुनः मेयरमा दोहोरीए

निराकरण खबर अछाम:मंगलसेन नगरपालिका एमालेका उम्मेदवारी बिजयी भएका छन। बुधबार सम्पन्न मत गणनामा नेकपा एमालेका पदम बोहराले ५७३७ मत ल्याई बिजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नम ...
चौरपाटी गाउँपालिकामा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई प्रदेश सभापति खड्काद्वारा धन्यवाद

चौरपाटी गाउँपालिकामा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई प्रदेश सभापति खड्काद्वारा धन्यवाद

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा क सभापति महेश खड्काले चौरपाटी गाउँपालिकामा नेपाली जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । २०७९ सालको स्थानीय सदस्य निर्वाचनमा चौ...
कांग्रेस सहसचिव स्वारकाे वडा मंगलसेन ४ मा कांग्रेसका अध्यक्ष विजयी

कांग्रेस सहसचिव स्वारकाे वडा मंगलसेन ४ मा कांग्रेसका अध्यक्ष विजयी

टेकराज भण्डारी,अछाम: अछाम सदरमुकामसंगै जाेडिएकाे मंगलसेन ४ मा नेपाली कांग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसका सहसचिव दिनेश कुमार स्वारकाे वडामा वडा अध्यक्षमा कांग्रेस विजयी भएको हाे । वडा न...
मंगलसेनमा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते

मंगलसेनमा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते

अछाम : जिल्लाको सदरमुकाम मंगलसेनमा नेकपा एमालेका कार्यकर्ताको कुटाईबाट कांग्रेसका कार्यकर्ता गम्भिर घाईते भएका छन् । मंगलसैन नगरपालिकाको वडा नं. २ मा एमाले कार्यकर्ताको कुटपिट बाट कांग्रेस वडा नं. २ क...