Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकामा कांग्रेसलाई जिताउन सहयोग गर्ने सबैलाई प्रदेश सभापति खड्काद्वारा धन्यवाद

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा क सभापति महेश खड्काले चौरपाटी गाउँपालिकामा नेपाली जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

२०७९ सालको स्थानीय सदस्य निर्वाचनमा चौरपाटी गाउँपालिकामा अवरथ खटी चौरपाटी गाउँपालिकामा नेपाली काग्रेंसबाट उमेदवार अध्यक्ष उपाध्यक्ष ४ वडा अध्यक्ष जिताउनमा लाग्ने नेता कार्यकर्ता मतदाता शिक्षक समाजसेबि निजामती कर्मचारी सुरक्षाकर्मी पत्रकार सम्पूर्ण चौरपाटी  गाउँपालिका दाजुभाई दिदि बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु भनी सभापति खड्काले समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

तपाईको प्रतिक्रिया