Advertisement
SKIP THIS
अछाम आउदै गरेको बस सेती नदिमा खस्यो

निराकरण खबर डोटी:अछाम आउदै गरेको बस डोटी दुर्घटना भएको छ ।

धनगढीबाट अछाम आउदै गरेको ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।

बस सडकबाट सेती नदिको किनारमा खसेको छ। दुर्धटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन। थप बिवरण आउद‌ै

तपाईको प्रतिक्रिया