बैतडी: बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए।
...
काठमाडौं:नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक...
टेकराज भण्डारी, अछाम :अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानल सहित उम्मेदवारी दर्ता भएको छ ।
जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनकाे लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्व...
टेकराज भण्डारी, अछाम :अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानल सहित उम्मेदवारी दर्ता भएको छ ।
जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनकाे लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्व...
अछाम:जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई सिफारिस गरेको छ।
कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र महामंन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार...
अछाम:नेपाली कांग्रेस अछामबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस अछामको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसबा...
निराकरण खबर डाेटि:नव निर्वाचित जनप्रतिनिधि हरूका लागि बधाई तथा शुभकामना कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको सेति सभा हलमा सम्पन्न भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भैसकेपछि नेपाली कां...
काठमाण्डौँः सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ।
सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो।
उनले ...
निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सर्वपक्षीय बैठक आयोजना गरि सुझाव मागेको छ। आईतवार जयगढमा सर्वपक्षीय बैठक आयोजना गरि पालिकाले सुझाव मागेको हो।
गाउँपालिकामा नयाँ जनप्रतिनिधि ...
निराकरण खबर अछाम:अछामको साफेबगर नगर कार्यपालिकाले पुर्णता पाएको छ।
आईतवार कार्यपालिका सदस्यमा महिला सदस्य,दलित,अल्पसंख्यकहरुको प्रतिनिधित्व हुनेगरि कार्यपालिका सदस्यमा ८ जना सदस्य निर्वाचित भएपछि ...