Advertisement
SKIP THIS
पछिल्लो २४ घण्टामा देशभर ८४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ८४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं:बितेको २४ घण्टामा देशभर ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ  । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
कोरोनाको नयाँ लहर यस्ता खानेकुरा खानुहोस्

कोरोनाको नयाँ लहर यस्ता खानेकुरा खानुहोस्

कोरोनाभाइरसले एकपटक पुनः समस्या बढाइदिएको छ । कोरोनाको नयाँ रुपमा निकै संक्रामक छ र थोरै लापरवाहीले पनि यो महामारीलाई निम्तो दिने गर्छ । बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दुरीका साथै तपाईंले ख...
नेपालमा बढ्दो कोरोना संक्रमण,आज मात्रै ९ सय जना नयाँ संक्रमित भेटिए

नेपालमा बढ्दो कोरोना संक्रमण,आज मात्रै ९ सय जना नयाँ संक्रमित भेटिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ९ सय जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा देशभर ४ जना कोरोना संक्रमितको ज्यान गएको बताइएको छ। आ...
५० प्रतिशत शय्या सरकारी अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

५० प्रतिशत शय्या सरकारी अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

काठमाण्डौ:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना ९कोभिड–१९० सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामा...
के हो  नेपालमा देखिएको डबल म्युटेन्ट’ भाइरस

के हो नेपालमा देखिएको डबल म्युटेन्ट’ भाइरस

काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको 'डबल म्युटेन्ट' भाइरस फेला परेको छ। हाल भारतका विभिन्न ठाउँमा यो भेटिए पनि नेपालमा भने पहिलो केस हो। ललितपुरका एक ५९ वर्षीय पुरुषमा कोरोनाको यो भाइरस फेला परेक...
कैलाली सहित १४ जिल्ला कोरोना प्रभावित,अति जोखिम क्षेत्रमा

कैलाली सहित १४ जिल्ला कोरोना प्रभावित,अति जोखिम क्षेत्रमा

काठमाडौं: सरकारले कैलालीसहित १४ जिल्लालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा राखेको छ।  कैलालीसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, मो...
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाईदै

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाईदै

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही हप्ता बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको छ। वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने तयारी गरेको हो। ...
नेपालमा भारतीय मूलका व्यापारीलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन रोक

नेपालमा भारतीय मूलका व्यापारीलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन रोक

काठमाडौं :सरकारले अबदेखि भारतीय मूलका व्यापारीलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन रोक लगाएको छ। चीनले आफ्नो देश जाने तयारीमा रहेका व्यापारी तथा अन्य व्यक्तिले चीनकै खोप लगाएको हुनु पर्ने निर्णय ग...
पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण

पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण

धनगढीः धनगढीका पत्रकार दिलबहादुर छत्याललाई कोरोना संक्रमण पुस्टि भएको छ। केही दिनदेखि ज्वरो आउने लक्षण देखिएको उनलाई कोरोना संक्रमण पुस्टि भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनले बैशाख १ गते सेत...
नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रम...