Advertisement
SKIP THIS
नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रम...
अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

अछाम : जिल्लाका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लालाई नै पुर्णखोप सुनिश्चित घोषणा गर्न लक्ष्य अनुसार ५ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन् । जिल्लाको पञ्चदेवल विनाय...
बढ्न थाले कोरोना संक्रमित :आज मात्रै १६२ जना थपिए

बढ्न थाले कोरोना संक्रमित :आज मात्रै १६२ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।...
सावधान वायु प्रदुषणले आखाको नानी गुम्न सक्छ

सावधान वायु प्रदुषणले आखाको नानी गुम्न सक्छ

काठमाडौं — काठमाडौँ उपत्यकालगायत देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह गरको छ । वायु प्रदूषणले स्वास्थ्यमा असर पार्ने भन्दै सरकारले सोमबारदेखि ४ दिनसम्म विद्यालयहरू बन्द...
आठ लाख कारोना डोज खोप लिन चीनको राजधानी बेइजिङ पुग्यो, निगमको जहाज

आठ लाख कारोना डोज खोप लिन चीनको राजधानी बेइजिङ पुग्यो, निगमको जहाज

काठमाडौं:चीनले अनुदानमा दिने कोरोनाविरुद्धको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ। जहाज आइतबार साँझ साढे ५ बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ। कोभिड–...
कोरोना बाट नेकपा एमाले डोल्पा जिल्ला अध्यक्ष रोकायाको निधन

कोरोना बाट नेकपा एमाले डोल्पा जिल्ला अध्यक्ष रोकायाको निधन

काठमाडौं : नेकपा एमालेका डोल्पा जिल्ला अध्यक्ष  दत्त रोकायाको कोरोना संक्रमणबाट निधन भएको छ। कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको शुक्रबार बिहान निधन भएको कर्ण...
बिधार्थी बिरामी पर्न थालेपछि ऐश्वर्य माध्यामिक विद्यालय दर्ना ५ दिनका लागि बन्द

बिधार्थी बिरामी पर्न थालेपछि ऐश्वर्य माध्यामिक विद्यालय दर्ना ५ दिनका लागि बन्द

शंकर थापा अछाम:मौसम परिवर्तन, गर्मीयाम बढ्नु तथा अस्वस्थकर खानेकुराका कारण अछामका विभिन्न ठाउँमा बिरामीको संख्या बढ्न थालेको छ । समुदायमा बिरामीको संख्या बढ्नु तथा विद्यार्थीहरु नै बिरामीको चपेटामा पर...
चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण

चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण

चितवन:चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी ...
अछाम जिल्लामा सक्रिय ८१ जना क्षयरोगका बिरामी

अछाम जिल्लामा सक्रिय ८१ जना क्षयरोगका बिरामी

अछाम :अछाम जिल्लामा ८१ जना क्षयरोगका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार...
नि:सन्तान उपचारमा प्रभावकारी सेवा प्रदान गर्दै सुजंङ्ग अस्पताल

नि:सन्तान उपचारमा प्रभावकारी सेवा प्रदान गर्दै सुजंङ्ग अस्पताल

डोटी:शिखर नगरपालिका–७ का एक दम्पतीले विवाह गरेको २० वर्ष पछि सन्तान पाउँने भएका छन् । सन्तान प्राप्तीका लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि पुगेको सो जोडिको चाहना २० वर्ष पछि पुरा हुँ...