Advertisement
SKIP THIS
अछाममा नेकपाकै नेताले लगाए भिम रावललाई गम्भी’र आ’र‍ोप

अछाममा नेकपाकै नेताले लगाए भिम रावललाई गम्भी’र आ’र‍ोप

केपी वली पक्षका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोल'नका हस्ती पूर्व राज्यमन्त्री भिमबहादुर कडायतले पूर्व उपप्रधानमन्त्री , गृह मन्त्री तथा रक्षा मन्त्री समेत भैसकेका विगठित प्रतिनिधिसभा सदस्य...
प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका वि’रुद्ध आन्दोल’नमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका वि’रुद्ध आन्दोल’नमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

विक्रम परियार, अछाम :राष्ट्रिय युवा संघ नेपाल अछाम र अनेरास्ववियु अछामको संयुक्त बिस्तारित बैठक पार्टि कार्यालय मंगलसेनमा सुरु भएको छ । राष्ट्रिय युवा संघ अछामका संयोजक हिरण्ड कुँवरको अध्यक्षतामा स...
ओलीले संबिधान माथी धावा बोल्ने चेष्टा गरेकाले काँग्रेस सडकमा उत्रिन बाध्य भयो :कांग्रेस नेता पाण्डे

ओलीले संबिधान माथी धावा बोल्ने चेष्टा गरेकाले काँग्रेस सडकमा उत्रिन बाध्य भयो :कांग्रेस नेता पाण्डे

सरिता खड्का अछाम : साँफेबगरको हाट बजारमा आयोजित बिरोध सभा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता बद्रि पाण्डेले केपी शर्मा ओलीले संबिधान माथी धा'वा बोल्ने चे'ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि...
कैलालीमा कोरोना संक्रमि’तको मृ’त्यु

कैलालीमा कोरोना संक्रमि’तको मृ’त्यु

धनगढीःकैलालीको धनगढीमा थप एक कोरोना भाइरसका संक्र'मितको मृ'त्यु भएको छ । उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको आइतबार मृ'त्यु भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अ...
मध्यपहाडि राजमार्गमा समयमै पहिरो नहटाउदा अछाममा सवारी साधन ठोकिए

मध्यपहाडि राजमार्गमा समयमै पहिरो नहटाउदा अछाममा सवारी साधन ठोकिए

निराकरण सम्वाददाता अछाम : अछाममा स्कारपियो र जिप एक आपसमा ठोकिएका छन्। मध्य पहाडी राजमार्गको साफेबगर नगरपालिका वडा नं ८ चण्डिका बयालपाटा बजार नजिक स्कारपियो र जिप एक आपसमा ठोकिएका हुन । मंगलसेन ...
नेकपाको नौटंकी छर्लङ्ग देखियो : सभापति स्वार

नेकपाको नौटंकी छर्लङ्ग देखियो : सभापति स्वार

अछाम : नेपाली कांग्रेस अछामका पार्टी सभापती भरत कुमार स्वाँरले नेकपाको नौटंकी केन्द्र देखी वडासम्म जताततै छर्लगं देखिरहेको बताए । जिल्लाको ढकारी गाँउपालिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै सभापत...
नेकपा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लाग्यो :कांग्रेस नेता पाण्डे

नेकपा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लाग्यो :कांग्रेस नेता पाण्डे

अछाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य यूवा नेता बन्द्री पाण्डेले नेपालका लोकतन्त्रका लाई जनआन्दोलन भईरहदाँ केपी ओली झ्यालमा बसेर काजु खाएर बसीरहेको आ'रोप लगाएका छन् । नेता पाण्डले लोकतन्त्रका ला...
अछामको केटो म जेल बसेको बेला बोटोमा हिँड्दा पुलिसले समातेर ल्याएछ: प्रधानमन्त्री ओलि

अछामको केटो म जेल बसेको बेला बोटोमा हिँड्दा पुलिसले समातेर ल्याएछ: प्रधानमन्त्री ओलि

नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिए'का छन्। प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका ...
प्रधानमन्त्री ओलीको धनगढीमा १ घण्टा लामो भाषण परेन निर्मलाको बिषय: न्याय माग्ने प्रहरी नियन्त्र’णमा

प्रधानमन्त्री ओलीको धनगढीमा १ घण्टा लामो भाषण परेन निर्मलाको बिषय: न्याय माग्ने प्रहरी नियन्त्र’णमा

धनगढीः शुक्रबार नेकपा सुदूरपश्चिम ओली पक्षले आयोजना गरेको जनसभामा प्रधानमन्त्री ओलीले करिब १ घण्टा लामो भाषण गरे। धनगढीस्थित खुुला मञ्चमा आयोजना भएको जनसभामा सीमा नाकादेखि थरुहटका विषयमा बोलेका उनल...
बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला फाउन्डेसन भवनको शिलान्यास

बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला फाउन्डेसन भवनको शिलान्यास

अछाम :अछामको बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला फाउन्डेसन भवनको शिलान्यास गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले शुक्रबार एक कार्यक्रमबीच फाउन्डेसनको भवन शिलान्यास गरेका हुन् । ...